नगर काँग्रेसले १० जना विद्यार्थीलाई पढाउने

दमक- विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेका बेला झापाको दमकस्थित नेपाली काँग्रेसले १० जना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको छ । काँग्रेस दमक नगर समितिले नगरका १० वटा वडाका एक÷एक जना बालबालिकालाई विद्यालयमा भर्ना गराउने भएको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई लक्षित गरेर त्यस्तो शैक्षिक कार्यक्रम शुरुवात गर्न लागिएको नगर … Continue reading नगर काँग्रेसले १० जना विद्यार्थीलाई पढाउने